गृहपृष्ठ ∕ नेपाल ∕ इजरायलबाट २ सय ५० नेपाली लिएर काठमाडौँ उड्यो विमानइजरायलबाट २ सय ५० नेपाली लिएर काठमाडौँ उड्यो विमान नेपालीपत्र बिहीबार, २०८० असोज २५ गते, १७:१८ मा प्रकाशित नेपाल काठमाडौँ। इजरायलमा रहेका २ सय ५० जना नेपालीलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौँका लागि उडेको छ। सरकारले उनीहरुको उद्धारका लागि पठाएको नेपाल वायुसेवा निगमको विमानबाट उनीहरू काठमाडौँ उडेका हुन्।उनीहरु राति सवा ९ बजे काठमाडौँ आइपुग्नेछन्। इजरायलको बेन गुरियन विमानस्थलबाट केही बेरअघि उडेका उनीहरूलाई लिन परराष्ट्र मन्त्री एनपी साउद इजराजय गएका छन्। आज बिहान साढे २ बजे नेवानीको विमान इजरायलका लागि उडेको थियो।आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले जानकारी दिए।नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्किन उडेका हुन्। #इजरायलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भोटेकोशीमा बाढी: रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रहकाठमाडाैँ । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णयकाठमाडाैँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । अघिल्लो हप्ता अमेरिकी सरकारले नगरप्रमुख भट्टराईले माइतीघरमा शुरु गरे सत्याग्रहकाठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई कपाल मुण्डन गरी काठमाडौंको माइतीघरमण्डलामा सत्याग्रहमा बसेका छन् । सिंहदरबारको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमाकाठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा अघि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको क्षमता कोशी प्रदेशमा व्यावसायिक कफीखेतीकाठमाडौं । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती शुरु गरिएका छन् । प्रदेशको दुई संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका…काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएकाधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ भिजिट भिसामा कुवेत हिँडेका ४७ महिला भारतबाट फर्काइए ३ कोशी प्रदेशमा व्यावसायिक कफीखेती ४ रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु ५ संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता ६ गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी ७ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमाThe Film Nepal