गृहपृष्ठ ∕ नेपाल ∕ मेलम्चीको पानी काठमाडौँ पठाइयोमेलम्चीको पानी काठमाडौँ पठाइयो नेपाली पत्र बुधबार, २०८० जेठ १७ गते, १३:२२ मा प्रकाशित नेपाल काठमाडौँ । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो ।हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । #मेलम्चीको पानीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विशेष अदालतको अध्यक्षमा कुँवर नियुक्तकाठमाडौँ। सरकारले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवरलाई नियुक्त गरेको छ। आज बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले कुँवरलाई विशेष अदालतको अध्यक्ष परराष्ट्रमन्त्री साउद कतार जाँदै, विपिनको रिहाइका लागि पहल गर्नेकाठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्। हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि प्रहरीको आग्रहः अनलाइनबाट सामान किन्दा सचेत हुनुकाठमाडौँ । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशनकाठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ। सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपातलुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)बुटवलका मेडिकल सुपरिटेन्डेन्ट माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णयकाठमाडौँ। मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमाधेरै पढिएका खबर १ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? २ पहिलो पटक सांसद गाउँमा पुगेपछि नाकछेडाबासी हर्षित ३ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ४ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ५ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ६ ‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’ ७ छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’