Techie IT
२०८१ साउन ८, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालमोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु


सप्तरी । हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका-१ जमुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बोदेबरसाइन नगरपालिका-१ का ३५ वर्षीय रेमन्त साह रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

सो दुर्घटनामा घाइते भएका साहलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । राजविराजबाट पश्चिम जाँदै गरेको स १० प ४७२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । बुधबार बिहान सौर्य एयरलाइन्सको

एक वर्षमा पाथीभरामा चार करोड भेटी संकलन

ताप्लेजुङ । यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षमा करिब चार करोड रुपैयाँ भेटी संकलन भएको छ । स्वदेश तथा

त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा आयो

काठमाडौँ । त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा आएको छ । बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधन भएको छ । जहाजमा पाइलट सहित १९ जना सवार थिए ।

विमान दुर्घटनाः क्याप्टेन शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल लगियो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते क्याप्टेनको उद्धार भएको छ । क्याप्टेन मनीष शाक्यलाई

बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्किए

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्किएको जानकारी दिएकी छिन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

Techie IT