गृहपृष्ठ ∕ नेपाल ∕ कस्तो रहला आज दिनभरको मौसम ?कस्तो रहला आज दिनभरको मौसम ? नेपाली पत्र बिहीबार, २०८० कात्तिक ९ गते, ०६:३७ मा प्रकाशित नेपाल काठमाडौँ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।दिउँसो ː देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भभागका एकदुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।रातीः देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। #मौसमग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार रुसी सेनामा आबद्ध ६ नेपाली मारिएको पुष्टिकाठमाडौँ। परराष्ट्र मन्त्रालयले रुसी सेनामा आबद्ध ६ जना नेपालीको मुत्यु भएको पुष्टि गरेको छ। पराराष्ट्र मन्त्रालयका अनुसार स्याङ्जा पुतलीबजार–५ का सर्वोच्चलाई सञ्चार मन्त्रालयको जवाफः टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले…काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनुपरेको बताएको छ। टिकटक अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा थप २ जना पक्राउकाठमाडौँ। अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा प्रहरीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको विदेशबाट पैसा पठाउँदा आधिकारिक माध्यम रोज्नूः साइबर ब्युरोकाठमाडौँ। वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई नेपालमा रकम पठाउँदा आधिकारिक माध्यमबाट पठाउन साइबर ब्युरोले आग्रह गरेको छ। ब्युरोले साइबर क्राइमका विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यले लिए शपथकाठमाडौँ। विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद कोइलाजन्य स्रोतबाट आगो नताप्न स्वास्थ्य मन्त्रालयको सुझावकाठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। जाडोयाममाधेरै पढिएका खबर १ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? २ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ३ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ४ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ५ Beni-Galeshwar section blacktopped ६ अमेरिकाले इजरायललाई थप हतियार नदिने ! ७ कृति ‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण