Techie IT
२०८१ भदौ ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालगुटेरेसको सुरक्षामा खटिएका प्रहरी असईको लेक लागेर मृत्यु

गुटेरेसको सुरक्षामा खटिएका प्रहरी असईको लेक लागेर मृत्यु


पोखरा। घान्द्रुकमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षकको अन्नपूर्ण बेसक्याम्पमा लेक लागेर मृत्यु भएको छ। पर्वत घर भएका प्रहरी साहायक निरिक्षक टिकाराम ढुंगाना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरेसको अन्नपूर्ण बेसक्याम्प भ्रमणका क्रममा सुरक्षाका लागि त्यहाँ पुगेका थिए।

गुटरेसको सुरक्षाका लागि उनी १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए।

गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत भने हिँडेर फर्किँदै थिए। हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान लेक लागेर श्वासप्रस्वासमा समस्या भएको थियो।

त्यसपछि उनलाई हेलिकप्टरमा पोखरा अस्पतालमा ल्याइएको थियो। तर, पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

१५० किलो गाँजासहित २ जना पक्राउ

महोत्तरी । प्रहरीले रामगोपालपुर नगरपालिका– ५ बाट १५० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्रा गरेको छ । धादिङ धुनीबेँसी नगरपालिका–६

रास्वपाले आफ्नो नेतृत्वको सरकार नबनाएसम्म समस्याको समाधान हुँदैनः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरूलाई निरन्तर प्रहार भइरहेकाले त्यसको सामनाका लागि तयार रहन नेता–कार्यकर्तालाई

उपसभामुख राना रुसतर्फ प्रस्थान

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका निम्ति आज रुसतर्फ प्रस्थान गरेकी छन् । रुसको सेन्टपिटर्सवर्गमा यही असोज २

यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा ८ वटा छावा थपिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा ८ वटा छावा (हात्तीको बच्चा) थपिने भएका

तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

तनहुँ । कृषि सामग्री कम्पनी लिमिटेड तनहुँमा चालु आर्थिक वर्षमा मलखाद पर्याप्त मौज्दात रहेको छ । चालु आर्थिक वर्षमा मलको

प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत सिफारिस

काठमाडाैँ । सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत भावी प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । हिजो बेलुका बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई

Techie IT