गृहपृष्ठ ∕ नेपाल ∕ माओवादी केन्द्रीय सदस्य तथा पूर्व सांसद उमा विश्वकर्मा एमाले प्रवेशमाओवादी केन्द्रीय सदस्य तथा पूर्व सांसद उमा विश्वकर्मा एमाले प्रवेश नेपालीपत्र बुधबार, २०८० कात्तिक १५ गते, १४:०२ मा प्रकाशित नेपाल काठमाडौँ। नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा एमाले पार्टीमा प्रवेश गरेकी छन्। पूर्व सांसदसमेत रहेकी विश्वकर्मा माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन्।नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकर्मालाई टीका लगाई एमालेमा स्वागत गरेका छन्।उमा विश्वकर्मा नेकपा माओवादी केन्द्रबाट २०६३ सालमा सांसद भएकी थिइन्। उनी सहिद परिवारको सदस्य पनि हुन्।बालकोटमा भएको पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य गिरधारीलाल न्यौपाने, जिल्ला अध्यक्ष डम्मर शर्मा लगायत सहभागी थिए। #उमा विश्वकर्माग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सत्ता साझेदार दलहरूको बैठक बस्दैकाठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको हो । आज बस्ने साँझ मन्त्रिपरिषद् बैठक बस्नेकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने गरी साँझ ६ बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती मनाइँदैकाठमाडौँ । नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम दाङमा बलात्कार आरोपमा एकजना पक्राउकाठमाडौँ । दाङमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्की नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डेकाठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् । भाषा आयोगको काठमाडौँका खोला किनाराका बासिन्दा अदालतको आदेशविरूद्ध आन्दोलनमाकाठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ ठाउँमा स्थानीयहरू विरोधमा उत्रिएका छन् ।धेरै पढिएका खबर १ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का २ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै ३ पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने ४ टानको अध्यक्षमा सागर पाण्डे विजयी ५ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क ६ ‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’ ७ लागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँ: माधव नेपालThe Film Nepal