गृहपृष्ठ ∕ नेपाल ∕ डबल क्याप जिप दुर्घटना हुँदा आठ जना घाइतेडबल क्याप जिप दुर्घटना हुँदा आठ जना घाइते नेपाली पत्र सोमबार, २०८० कात्तिक २७ गते, ११:३० मा प्रकाशित नेपाल कालिगण्डकी । कालिगण्डकी गाउँपालिकाको प्युघामा आइतबार राति डबल क्याप जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।बुटवलबाट करी कोट जाँदै गरेको ग १ ज ७६०४ नं। को जिप उकालोमा अचानक ब्याक हुन जाँदा सडकबाट ३० मिटर तल खस्दा जिपमा सवार चालक सहित सवार सबै घाइते भएका हुन् ।जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घाइते हुनेमा कालिगण्डकी १ का ५२ बर्षिया अति कुमारी गाहा, जिप चालक २४ वर्षीय आशिफ पाण्डे, ३७ वर्षीया जमुना रेश्मी, २४ वर्षीया माया राना, बाणगंगा नपा १० कपिल्वस्तु बस्ने ७४ बर्षिय तुलसीराम गाहा, भुमिसरा गाहा, सुनवल नपा १० कीर्तिपुर नवलपरासीकी २० वर्षीया अञ्जना रेग्मी रहेका छन् । #जिप दुर्घटनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टिकाठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालयकाठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै कोरिया जान १ लाख ३ हजार आवेदनकाठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदनधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ६ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ७ इ–सेवा र नागरिक स्टक डिलरबीच सहकार्यThe Film Nepal