गृहपृष्ठ ∕ नेपाल ∕ टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्युटेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु नेपाली पत्र बिहीबार, २०८० कात्तिक ३० गते, ०८:२८ मा प्रकाशित नेपाल सुनसरी । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए ।दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रबिना मगर घाइते भएका छन् ।को२ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकामा लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो । फरार भएका टेम्पोका चालकको प्रहरीले खोजी गरिरहेको छ । #टेम्पो अनियन्त्रितग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सत्ता साझेदार दलहरूको बैठक बस्दैकाठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको हो । आज बस्ने साँझ मन्त्रिपरिषद् बैठक बस्नेकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने गरी साँझ ६ बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती मनाइँदैकाठमाडौँ । नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम दाङमा बलात्कार आरोपमा एकजना पक्राउकाठमाडौँ । दाङमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्की नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डेकाठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् । भाषा आयोगको काठमाडौँका खोला किनाराका बासिन्दा अदालतको आदेशविरूद्ध आन्दोलनमाकाठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ ठाउँमा स्थानीयहरू विरोधमा उत्रिएका छन् ।धेरै पढिएका खबर १ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का २ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै ३ पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने ४ टानको अध्यक्षमा सागर पाण्डे विजयी ५ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क ६ ‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’ ७ लागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँ: माधव नेपालThe Film Nepal