गृहपृष्ठ ∕ नेपाल ∕ गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गराउन दुर्गा प्रसाईको चुनौतीगणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गराउन दुर्गा प्रसाईको चुनौती नेपालीपत्र बुधबार, २०८० मंसीर ६ गते, १५:४३ मा प्रकाशित नेपाल काठमाडौँ। मेडिकल ब्यवसायी दुर्गा प्रसाईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गराउन राजनीतिक दलहरुलाई चुनौती दिएका छन्। भोलि (मंसिर ७ गते) प्रदर्शन गर्ने तयारीमा रहेका प्रसाईले आज पत्रकार सम्मेलन गर्दै मुख्य दलहरुलाई उनले यस्तो चुनौती दिएका हुन्।पत्रकार सम्मलेनमा बोल्दै उनले यो व्यवस्था परिवर्तन गरेर छोड्ने अठोट समेत व्यक्त गरे। प्रसाई पत्रकार सम्मेलनमा मुख्यतः नेकपा एमालेप्रति आक्रमक देखिएका थिए। मंगलबार राति एउटा पार्टी प्यालेसबाट महिलाहरुलाई लखेटिएको घटनामा एमाले दोषि रहेको बताए। महिलामाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न उनले माग गरेका छन्।‘महिला सुतिरहेको ठाउँमा गएर बलात्कार गर्न खोजेछन्। त्यसलाई पक्रेर ल्याउनुपर्छ कि पर्दैन?’ उनले प्रश्न गरे, ‘मानवअधिकारवादी के हेरेर बसेका छन्? महिलावादी के हेरेर बसेका छन्? माइती नेपालकी कोइराला दिदी कहाँ छिन्?’प्रसाईंले आफ्नो लडाईंलाई जीवनमरणको संघर्ष भएको बताएका छन्। #दुर्गा प्रसाईंग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ नेपालगञ्ज भन्सारमा लक्ष्यको ६२ प्रतिशत राजस्व असुली ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ६ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ७ निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुन्छः प्रधानमन्त्रीThe Film Nepal