Techie IT
२०८० फागुन ११, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालदुर्गा प्रसाईको नेतृत्वमा यी सात ठाउँमा प्रदर्शन हुने

दुर्गा प्रसाईको नेतृत्वमा यी सात ठाउँमा प्रदर्शन हुने


काठमाडौँ । आज मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा काठमाडौँ उपत्यकामा प्रदर्शन हुँदैछ । काठमाडौँमा हुने सो प्रदर्शनका लागि ७ वटा रूट तय गरिएको छ।

पेप्सीकोला, सातदोबाटो, कलंकी, कालिमाटी, गल्कोपाखालगायतका स्थान चयन गरिएको छ ।

बिहीबार दिउँसो प्रसाईं समर्थकले बल्खु र युवासङ्घले तीनकुनेमा प्रदर्शनको तयारी गरेपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको बैठकले एकीकृत सुरक्षा योजना लागु गर्ने निर्णय गरेको थियो।

दुई समूहको प्रदर्शनमा आवश्यक सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन भएको प्रहरीले जनाएको छ ।

एकीकृत सुरक्षा योजना अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसहितका सुरक्षा निकायलाई परिचालन र तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

यी हुन प्रदर्शन  हुने स्थानहरूः

१ः परीक्षा नियन्त्रण अगाडिको खुला चौर, भक्तपुर सानोठिमी
२ः गंगबु चोक
३ः स्वयम्भु
४ः कलंकी
५ः जावलाखेल
६ः सातदोबाटो
७ः त्रिवि प्रवेशद्वार अगाडि
८ः चाबहिल

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो

काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर

राजनीतिक हस्तक्षेप दोहोरिए त्रिवि सुधार्न सकिँदैन: उपकुलपति बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक हस्तक्षेप भएमा प्राज्ञिक क्षेत्रलाई सुधार्न नसकिने बताएका छन् । शुक्रबार

राष्ट्रिय सभाबाट विधायनसम्बन्धी विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत

ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

ताप्लेजुङ । ढुङ्गाले लागेर ताप्लेजुङमा आज दिउँसो एक जनाको ज्यान गएको छ । सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनमा गोरेटो बाटो बनाउने क्रममा

सडकमै सुते सिंहदरबार जान नपाएपछि मिटरब्याज पीडित

काठमाडौँ । न्याय खोज्दै पुनः काठमाडौँ आएका मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले अवरोध गरेको छ । भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका

मोरङको बुढीगंगामा लहरी पल्टिँदा तीनजना बालबालिकाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका– ४ प्रगती टोलमा लहरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ ।

Techie IT