Techie IT
२०८० फागुन २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालविवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ


काठमाडौँ। मेडिकल ब्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा सहभागी भएर उग्र अभिव्यक्ति दिएपछि विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ।

गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको हो । प्रहरीले श्रीनिवाससहित अन्य १० जनालाई पनि पक्राउ परेको छ।

काठमाडौँ प्रहरी प्रमुख भूपेन्द्र खत्रीले श्रीनिवासले आन्दोलन भड्काउने गरि अभिब्यक्ति दिएपछि उनलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

श्रीनिवासले धर्मका बारेमा बेलाबेला विवादास्पद अभिब्यक्ति दिँदै आएका छन्। उनले सोमबार पनि त्यस्तै विवादास्पद अभिब्यक्ति दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भीपीएन प्रयोग गरेर नाबालिगको फोटोमा जथाभावी पोष्ट गर्ने एक जना…

काठमाडौँ । आफ्नो परिचय लुकाउन भर्चुअल प्राइभेट नेटवर्क भीपीएन प्रयोग गरेर फेक आईडी बनाएर नाबालिगलाई हैरानी दिएको आरोपमा एक जना

हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध

मुगु । लगातारको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक खण्ड अवरुद्ध भएको छ । एक हप्ताअघि यो खण्डमा जमेको हिउँ सडक

राष्ट्रिय गौरवका आयोजनाको लागत बढे आयोजना प्रमुखहरू जिम्मेवार हुने प्रधानमन्त्रीको…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् । आइतबार

शालिन पोस्टमार्टममा बलात्कार भएको देखिएन

काठमाडौँ । चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको देखिएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा

जनकपुरमा स्कुल बसले ठक्कर दिँदा एक महिलाको मृत्यु, ६ घाइते

जनकपुरधाम । जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जनकपुर

प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापतिबीच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

Techie IT