गृहपृष्ठ ∕ नेपाल ∕ राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ताराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता नेपालीपत्र बुधबार, २०८० मंसीर १३ गते, १७:१० मा प्रकाशित नेपाल काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन्। जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतलनिवासमा उक्त भेट भएको हो।सो अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताकासाथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सृजना गर्न सुझाव दिएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। #रामचन्द्र पौडेल #राष्ट्रपतिग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती मनाइँदैकाठमाडौँ । नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम दाङमा बलात्कार आरोपमा एकजना पक्राउकाठमाडौँ । दाङमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्की नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डेकाठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् । भाषा आयोगको काठमाडौँका खोला किनाराका बासिन्दा अदालतको आदेशविरूद्ध आन्दोलनमाकाठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ ठाउँमा स्थानीयहरू विरोधमा उत्रिएका छन् । नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाहकाठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर नभत्किने बताएका छन् । आज सामाजिक सञ्जालमा एउटा आज अन्तराष्ट्रिय साक्षरता दिवसकाठमाडौं । आज अन्तराष्ट्रिय साक्षरता दिवस । नेपालमा पनि विभिन्न कार्यक्म गरि यो दिवस मनाइँदैछ । निरक्षरता उन्मुलन गर्ने लक्ष्यसहितधेरै पढिएका खबर १ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का २ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै ३ टानको अध्यक्षमा सागर पाण्डे विजयी ४ पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने ५ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क ६ लागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँ: माधव नेपाल ७ ‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’The Film Nepal