Techie IT
२०८० फागुन १८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालरनवीर कपुरको फिल्म ‘एनिमल’ले हालसम्म कति कमायो ?

रनवीर कपुरको फिल्म ‘एनिमल’ले हालसम्म कति कमायो ?


एजेन्सी । रनवीर कपूरको फिल्म एनिमल रिलिज भएदेखि नै यो फिल्मको चर्चा सर्वत्र भइरहेको छ । फिल्मले बक्स अफिसमा धमाका मचाएको छ ।

ट्रेलर सार्वजनिक भएपछि फिल्मलाई लिएर निकै चर्चा चलेको थियो र अग्रिम बुकिङमा पनि फिल्मले ठूलो नाफा कमाएको थियो ।

यो फिल्म डिसेम्बर १ मा रिलिज भएको थियो र यससँगै विक्की कौशलको फिल्म साम बहादुर पनि आएको थियो । तर यो फिल्मको बक्स अफिस कलेक्सन भने निराशाजनक छ ।

फिल्मले समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको छ तर रिलिजको ८ दिनमा फिल्मले ५० करोड पनि कमाउन सकेको छैन ।

उता एनिमलले भने बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ ।

एनिमलले ७ दिनमा ३३८ करोड कमाएको थियो । फिल्मले रिलिजको आठौं दिनमा २३.५० करोड कमाएको छ । जसका कारण ८ दिनमा फिल्मको कुल कलेक्सन ३६१ करोड पुगेको छ । फिल्मले केही दिनमै ५ सय करोडको आँकडा पार गर्ने देखिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका– ५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–५ प्रस्याङ बस्ने म्याग्दी

अर्थतन्त्रका सूचक सकारात्मक देखिन थालेका छन्ः अर्थमन्त्री

बागलुङ । नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताएका छन् । उनले आफूलाई नभई

सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्देशन दिएका

मोरङको बेलबारीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि

शर्मिला वाइबा थप ४ दिन हिरासतमै रहने

काठमाडौँ । हाँस्य कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी कथित अभियन्ता शर्मिला वाइबालाई ४ दिन म्याद थप

Techie IT