Techie IT
२०८० फागुन १३, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंसद सचिवालयका महासचिव गौतमले दिए राजीनामा

संसद सचिवालयका महासचिव गौतमले दिए राजीनामा


काठमाडौँ। संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्।

पदावधि ३ वर्ष बाँकी रहँदै आइतबार साँझ गौतमले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन्।

उनको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल समेत गरेका छन्।

गौतमले राजीनामा दिनुको कारण भने प्रष्ट पारिएको छैन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘जीवगाथा’ लिएर आए ददि सापकोटा

काठमाडौँ । वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्ने लेखक एवं पत्रकार ददि सापकोटाको नयाँ कृति ‘जीवगाथा’ लोकार्पण गरिएको छ ।

विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देशः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताएका छन् । बागमती नगरपालिकाले आज सर्लाहीको

प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको आज उद्घाटन गरेका छन् । सिराहा नगरपालिका वडा

मनाङमा घर भत्किँदा एक जनाको मृत्यु, ७ जनाको उद्धार

मनाङ । मनाङमा आज एउटा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका-६ का अन्दाजी

अबको नीति, कार्यक्रम र बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छः प्रधानमन्त्री…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा मधेशका लागि विशेष व्यवस्था गर्ने बताएका छन् ।

प्रसूति गृहबाट शिशु चोर्ने महिला पक्राउ, यस्तो उनले दिएको प्रारम्भिक…

काठमाडौँ । थापाथलीस्थत प्रसूति गृहबाट शुक्रबार २६ दिनको शिशु चोरी गरेर पक्राउ परेकी दैलेख नौमुलेकी २६ वर्षीया मानकुमारी सिंहले शिशु

Techie IT