गृहपृष्ठ ∕ नेपाल ∕ गोपाल किराँती पक्राउगोपाल किराँती पक्राउ नेपालीपत्र मंगलबार, २०८० मंसीर २६ गते, १३:५३ मा प्रकाशित नेपाल विराटनगर। गोपाल किरातीलाई प्रहरीले पक्राउ गरेको छ। नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने चेतावनी दिँदै आएका किरातीलाई प्रहरीले खोटाङ्गको हलेसीबाट पक्राउ गरेको हो।एमालेको मध्यपहाडी संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीले बन्दलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। उनले केही दिनअघि एमालेका लागि चिहान तयार पारेको हिंसात्मक अभिव्यक्ति दिएका थिए।माओवादीका पूर्वनेता, पूर्वमन्त्रीसमेत समेत रहेका किराँतीले माओवादी कम्युनिष्ट पार्टी खोलेका छन्।किरातीसँगै खोटाङ र भोजपुरबाट केही आन्दोलनकारीहरू पक्राउ परेका छन्। #गोपाल किराँतीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउपोखरा । मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । लम्साललाई कास्कीको पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित धादिङको बन्छेटारमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइतेधादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौं अजरबैजान जाँदै राष्ट्रपति पौडेलकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन आन्तरिक मामिलामन्त्री अधिकारीले दिए राजीनामाकाठमाडौँ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । बिना अनुमति र बिना काठमाडौँको भृकुटीमण्डपमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ शुरुकाठमाडौँ । नेपाल महर्षि वैदिक फाउण्डेशनले वैज्ञानिक सन्तमहर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सव पारेर आज बाट काठमाडौँको भृकुटीमण्डपमा अतिरूद्र विश्वकल्याण स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष स्थापनाचितवन । भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न एक करोड एक लाखको अक्षयकोषधेरै पढिएका खबर १ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ३ दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग ४ मोहराज मह बेचेर वार्षिक १२ लाख कमाउछन् ५ तनहुँको सयपत्री कतार निर्यात ६ इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई प्रकाशमान सिंहको आग्रह ७ एमक्यूब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शनThe Film Nepal