गृहपृष्ठ ∕ नेपाल ∕ गौशालाबाट अपहरणमा परेकी बालिकाको भक्तपुरबाट उद्धारगौशालाबाट अपहरणमा परेकी बालिकाको भक्तपुरबाट उद्धार नेपालीपत्र बिहीबार, २०८० पुस १२ गते, ११:५६ मा प्रकाशित नेपाल सांकेतिक फोटोकाठमाडौँ । काठमाडौँको गौशालाबाट अपहरणमा परेकी बालिकाको भक्तपुरबाट उद्धार गरिएको छ । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ दुई वर्षीया बालिका हराएकी थिइन् ।उपत्यका प्रहरी कार्यालयका अनुसार उनलाई भक्तपुरस्थित सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाटबाट अपहरण मुक्त गरिएको छ । साथै अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।बालिकाका अभिभावकले पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् । उनीहरुले चिया खान आएकाहरूले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् ।घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठडमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । #गौशालाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वेश्यावृत्ति गराएको आरोपमा खाजाघर सञ्चालक पक्राउकाठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजा घरका दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आज चार वटा संसदीय समितिको बैठक बस्दैकाठमाडौँ । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय आज विश्व प्रेस स्वतन्त्रता दिवसकाठमाडौँ । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदैछ । ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ भन्ने नाराका रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्रीकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ५ जना पक्राउकाठमाडौँ । झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम, १६ हजार ३ सय कोशीका मुख्यमन्त्री कार्कीलाई प्रदेश सभाको विशेषाधिकार हननमा कारबाही गर्ने चेतावनीकाठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीमाथि प्रदेश सभाको विशेषाधिकार हननमा कारबाही गर्ने चेतावनी दिएकोधेरै पढिएका खबर १ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड ४ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ५ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह ६ बिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले ७ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउनेThe Film Nepal