Techie IT
२०८१ साउन २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालथुनछेक बहसका लागि टोपबहादुर रायमाझी र बालकृष्ण खाण जिल्ला अदालतमा

थुनछेक बहसका लागि टोपबहादुर रायमाझी र बालकृष्ण खाण जिल्ला अदालतमा


काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण लगायतलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। आरोपीमाथिको थुनछेक बहसका लागि उनीहरुलाई अदालतमा उपस्थित गराइएको हो।

काठमाडौँ जिल्ला अदालतमा आरोपीहरुलाई आइतबार बिहान उपस्थित गराइएको हो। काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ।

हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजबाट थुनछेक बहस सुरु हुन लागेको हो। थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने÷नपठाउने भन्नेबारे क्रमशः निर्णय लिइनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिमलताल दुर्घटनामा हालसम्म १९ वटा शव फेला

काठमाडौँ । गत शुक्रबार नारायणगढ–मुगलिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोले त्रिशूलीमा दुईवटा बस बेपत्ता भएपछि खोजीका क्रममा प्रहरीले अहिलेसम्म १९ वटा शव

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताएका छन्

रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमाथि चितवनमा आगजनी

चितवन । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न चितवन आएको एक कम्पनीको गाडीमा भरतपुर महागनरपालिका– ७ का बासिन्दाको एक समूहले आगजनी गरेका

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेट

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चङ सोङले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेका छन् । भेटको औपचारिक जानकारी परराष्ट्र मन्त्रालयले

कुकुर मारेको निहुँमा छोराले गरे बाबुको हत्या

रुपन्देही । पूर्वी नवलपरासीको कावासोती नगरपालिका– ५ ठकुरीचोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन् । प्रहरीका

२०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त बनाउन सरकार प्रतिबद्ध

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्

Techie IT