Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालवीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएसमा अध्ययनरत दुई जना विद्यार्थीको मृत्यु

वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएसमा अध्ययनरत दुई जना विद्यार्थीको मृत्यु


पर्सा । वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएसमा अध्ययनरत दुई जना विद्यार्थीको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थितजिल्ला आयुर्वेद अस्पताल नजिकैको सडक खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएसमा अध्ययन गर्ने दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो ।

वीरगंजको भिष्वाबाट भेडियाहीतर्फ जाँदै गरेको मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल तीव्र गतिमा रहेको र अनियन्त्रित भई सो दुर्घटना भएको स्थानीय बासिन्दाले बताएका छन् ।

दुर्घटनामा वीरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत धनुषाका सुमित यादव र बारा सुवर्णपुरका संजित यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT