गृहपृष्ठ ∕ नेपाल ∕ भिजिट भिसासम्बन्धी पुरानो निर्देशन खारेजभिजिट भिसासम्बन्धी पुरानो निर्देशन खारेज नेपालीपत्र मंगलबार, २०८० माघ ९ गते, १६:३० मा प्रकाशित नेपाल काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जानेमाथि कडाइ गर्ने नाममा ल्याएको १७ बुँदे निर्देशनलाई खारेज गरेको छ । उक्त निर्देशिका खारेज गर्दै गृह मन्त्रालयले ६ बुँदे निर्देशिका जारी गरेको छ ।नयाँ निर्देशिकामा राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणाको कागजात आवश्यक पर्ने छ ।२०७८ फागुन २६ गतेको सचिवस्तरीय निर्णयबाट १७ बुँदे निर्देशन लागू गरिएको थियो । उक्त निर्देशिकाको कडाइले नक्कली कागजात बनाउने गिरोहको चलखेललाई मलजल गरेको देखिएपछि नयाँ निर्देशिका ल्याइएको हो ।केही दिनअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि १७बुँदे निर्देशन खारेज गरी नयाँ ल्याउन दिएका थिए । #भिजिट भिसाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लिलावल्लभ अधिकारीलाई उन्मुक्ति दिएको बिरुद्धको रिट निवेदन सर्वाेच्चले दर्ता गर्न…काठमाडौं । सर्वोच्च अदालतले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालीन मन्त्री तथा कोशी प्रदेश सभा सदस्य लिलावल्लभ अधिकारीलाई मुद्धा प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदैकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली सोमबार चीन प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा कीर्तिपुरको २० स्थानमा उत्साहपूर्वक मतदानकाठमाडौं । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । मतदान अधिकृत इन्दिरा कार्कीका दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमतिकाठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लीलाबल्लभ अधिकारीमाथि मुद्धा नचलाउने निर्णय विरुद्ध सर्वोच्चमा रिट दर्ताकाठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको पोखराको बाँझो जग्गामा कागतीखेतीगण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसै वर्ष देखि कागतीखेती शुरु गरेका छन् । गाउँबेँसी एकीकृतधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ३ धरहरा व्यवसायिक रुपमा खुला ४ सिनामंगलको होटलमा मृत भेटिए युवायुवती ५ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ६ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ७ आज पनि घट्यो सुनको मूल्यThe Film Nepal