Techie IT
२०८० फागुन २२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालपुर्वी नवलपरासीमा १३ वर्षिया अपाङ्गता भएकी बालिका बलात्कृत

पुर्वी नवलपरासीमा १३ वर्षिया अपाङ्गता भएकी बालिका बलात्कृत


नवलपुर । पुर्वी नवलपरासीको नवलपुर देवचुलीमा रहेको जनज्योती नमूना माध्यमिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएकी बालिकालाई सोही विद्यालयका एक कर्मचारीले बलात्कार गरेका छन् ।

सोही विद्यालयको आया पदमा कार्यरत ५८ वर्षका रुक्मागत न्यौपानेले १३ वर्षकी बालिकालाई बलात्कार गरेको खुलेको हो । घटना दबाउनका लागि स्थानीयले पटक पटक पीडित पक्षका आफन्तहरुसँग छलफल गरे पनि कुरा नमिले पछि घटना प्रहरीसम्म पुगेको स्थानीयले बताएका छन ।

बालिका बलात्कारको जाहेरी परेपछि प्रहरीले न्यौपानेलाई पक्राउ गरेको हो । बलिकामा सुनाइ सम्बन्धि अपाङ्गता भएको कारण उनी कान सुन्दिनन् ।

जिल्ला प्रहरी कार्यालयमा बालिकाका बुबाले जाहेरी दिएपछि न्यौपानेलाई पक्राउ गरी अनुसन्धानको लागि जिल्ला अदालत नवलपुरबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डिजिटल कर्णाली निर्माणका लागि प्रदेश सरकारको १४ बुँदे प्रतिबद्धता

काठमाडौँ । कर्णाली प्रदेश सरकारले ‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न राष्ट्रियस्तरको ‘डिजिटल

पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ ५ बजे हुने

काठमाडौँ । सोमबार सत्ता गठबन्धन परिवर्तन भएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे हुने भएको छ । प्रधानमन्त्री

प्रतिनिधि सभा बैठक फागुन २४ गतेसम्मको लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । विशेष राजनीतिक परिस्थितिका कारण आज बस्ने भनिएको बैठक स्थगित भएको हो

परराष्ट्रमन्त्री साउदको फिनल्यान्ड भ्रमण रद्द

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण रद्द भएको छ । फिनल्यान्डको हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन गए राति

सत्ता गठबन्धनको बैठक स्थगित

काठमाडौँ । बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै

भीपीएन प्रयोग गरेर नाबालिगको फोटोमा जथाभावी पोष्ट गर्ने एक जना…

काठमाडौँ । आफ्नो परिचय लुकाउन भर्चुअल प्राइभेट नेटवर्क भीपीएन प्रयोग गरेर फेक आईडी बनाएर नाबालिगलाई हैरानी दिएको आरोपमा एक जना

Techie IT