गृहपृष्ठ ∕ नेपाल ∕ अवैध विदेशी मुद्रा यूएई लैजान लागेकी युवती पक्राउअवैध विदेशी मुद्रा यूएई लैजान लागेकी युवती पक्राउ नेपालीपत्र मंगलबार, २०८० फागुन १ गते, १७:३७ मा प्रकाशित नेपाल प्रतीकात्मक तस्बिरकाठमाडौँ । लुकाई छिपाई दुबई लैजान लागेको विदेशी मुद्रासहित सिन्धुपाल्चोक जुगल गाउँपालिक– २ घर भएकी १९ वर्षीया सुस्मिता गोलेलाई प्रहरीले पक्राउ गरेको छ ।फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलाभित्र ५ सय दरका २ सय ६० थान, २ सय दरका ४१ थान, १ सय दरका १ सय ८ थान गरी जम्मा १ लाख ४९ हजार साउदी रियाल र ५ सय दरका ९ थान,२ सय दरका ३ थान, १ सय दरका ४९ थान गरी जम्मा १० हजार युएई दिराम तथा मोबाइल १ थान फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । #पक्राउग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र सञ्चालन गर्ने सरकारको दाबीकाठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अबको तीन दिनभित्र बीपी राजमार्गबाहेक देशका अरु सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने दाबी गरेको राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेटकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा स्कूल बसको ठक्कर बाट बालकको मृत्युनवलपुर । नवलपुरको कावासोतीमा स्कुल बसको ठक्कर बाट एक नाबालकको मृत्यु भएको छ । कावासोती-१ छहारी चोकको भित्री सडक खण्डमा नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर र ठुला सवारी सञ्चालनमा रोककाठमाडौँ । चितवनको नारायणघाटदेखि काठमाडौँसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदैकाठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पूर्व राजा ज्ञानेन्द्र शाहले शुभेच्छुकलाई टीका लगाइदिनेकाठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्वधेरै पढिएका खबर १ एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्दै २ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता ३ प्रधानन्यायाधीशले लेनदेनमा सर्वोच्चमा न्यायाधीश सिफारिस गरेको बार अध्यक्षको आरोप ४ सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिश ५ पछिल्लो विपदबाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति ६ इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने ७ बाढी पहिरोमा घरबास गुमेकालाई अस्थायी आवास बनाउन सरकारले अनुदान दिनेThe Film Nepal