गृहपृष्ठ ∕ नेपाल ∕ मिटरब्याजपीडित संघर्ष समितिका वार्ता संयोजक कुशवाह सहित १३ जना पक्राउमिटरब्याजपीडित संघर्ष समितिका वार्ता संयोजक कुशवाह सहित १३ जना पक्राउ नेपालीपत्र बुधबार, २०८० फागुन २३ गते, १३:०५ मा प्रकाशित नेपाल काठमाडौँ । मिटरब्याजपीडित किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह पक्राउ परेका छन् । बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा कुशवाहसहित १३ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार बालुवाटर वरपर प्रदर्शन गर्ने ४ महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ ।मिटरब्याजपीडितले वार्ता संयोजक कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो । तर, हालसम्म वार्ता निष्कर्षमा पुग्न सकेको छैन । #मिटरब्याजग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु, ३ जना घाइतेअछाम । चट्याङ लागेर अछाममा एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गृह मन्त्रालयद्वारा हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे…काठमाडौँ । गृह मन्त्रालयले कुनै पनि व्यक्ति अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेपछि हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गरौं: परराष्ट्रमन्त्री श्रेष्ठकाठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका नेता तथा कर्मचारीहरुले विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गर्नुपर्ने बताएका छन् । जनकपुरमा पेस्तोल देखाएर सहकारीको ८० लाख लुटपाटकाठमाडौँ । जनकपुरमा हतियार देखाएर सोमबार एक सहकारीको ८० लाख रुपैयाँ लुटपाट गरिएको छ । धनुषा प्रहरीका अनुसार शुभश्री बचत प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकरणको अभियानको एउटा महत्वपूर्ण पक्षः राष्ट्रपतिकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताएका प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्दै सभामुखकाठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूसित छलफल गर्ने भएका छन् । मंगलबार बिहान साढे ११धेरै पढिएका खबर १ बिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले २ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने ३ नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस: अध्यक्ष ढकाल ४ मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ७ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रहThe Film Nepal