गृहपृष्ठ ∕ नेपाल ∕ प्रतिनिधिसभा बैठकको सुरुमै आज पनि कांग्रेसको अवरोध (लाइभ)प्रतिनिधिसभा बैठकको सुरुमै आज पनि कांग्रेसको अवरोध (लाइभ) नेपालीपत्र बुधबार, २०८० चैत्र ७ गते, ११:४२ मा प्रकाशित नेपाल काठमाडौँ । प्रतिनिधिसभा बैठक जारी छ ।आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध जनाएको छ । बैठक सुरू हुनेवित्तिकै कांग्रेस सांसदहरू आ–आफ्नो सिटबाट उठेर अवरोध जनाएका छन् ।अवरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ईश्वरी देवी न्यौपानेलाई बोल्न समय दिएका छन् । उनले सहकारी ठगीका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि उठेको विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै आपत्ती जनाइन् ।उनले गृहमन्त्रीमाथि अनुसन्धान गर्न सरकारले संसदीय समिति बनाउन मानेन भने यो सरकारलाई सदन नचाहेको रहेछ भन्ने बुझ्नुपर्ने जिकिर गरिन् ।एउटै मुद्दाका आरोपित दिपेश पुन पक्राउ पर्ने र लामिछाने कसरी गृहमन्त्री बने ? भन्दै प्रश्न गरिन् । #प्रतिनिधिसभा बैठकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लिलावल्लभ अधिकारीलाई उन्मुक्ति दिएको बिरुद्धको रिट निवेदन सर्वाेच्चले दर्ता गर्न…काठमाडौं । सर्वोच्च अदालतले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालीन मन्त्री तथा कोशी प्रदेश सभा सदस्य लिलावल्लभ अधिकारीलाई मुद्धा प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदैकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली सोमबार चीन प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा कीर्तिपुरको २० स्थानमा उत्साहपूर्वक मतदानकाठमाडौं । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । मतदान अधिकृत इन्दिरा कार्कीका दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमतिकाठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लीलाबल्लभ अधिकारीमाथि मुद्धा नचलाउने निर्णय विरुद्ध सर्वोच्चमा रिट दर्ताकाठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको पोखराको बाँझो जग्गामा कागतीखेतीगण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसै वर्ष देखि कागतीखेती शुरु गरेका छन् । गाउँबेँसी एकीकृतधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ३ धरहरा व्यवसायिक रुपमा खुला ४ सिनामंगलको होटलमा मृत भेटिए युवायुवती ५ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ६ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ७ आज पनि घट्यो सुनको मूल्यThe Film Nepal