Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालगण्डकीका मुख्यमन्त्री काम चलाउको हैसियतमा

गण्डकीका मुख्यमन्त्री काम चलाउको हैसियतमा


काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालिन असरका कुनै पनि काम नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

गण्डकीको निवर्तमान मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालेको रिटमा बुधबार सुनुवाई गर्दै न्यायाधीश विनोद शर्माको ईजलासले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने प्रकृतिका निर्णय नगर्न–नगराउन अन्तरिम आदेश जारि गरेको हो ।

सर्वोच्चको यो आदेशसँगै मूख्यमन्त्री अधिकारी काम चलाउ मुख्यमन्त्रीको हैसियतमा पुगेका छ । सर्वोच्चले यो विवादको निरुपण चाँडै हुनुपर्ने भन्द मुद्धालाई अग्राधिकार दिंदै बैशाख १० गते अर्को पेशी तोकेको छ ।

सभामुखको समेत समर्थनमा अधिकारी मूख्यमन्त्री नियुक्त हुनु संवैधानिक ब्यवस्था विपरित रहेको भन्दै पाण्डेले अधिकारीको नियुक्ति बदर गरि आफुलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिनुपर्ने माग गर्दै रिट हालेका हुन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्ण धिताल लगायतलाई विपक्षी बनाई रिट दायर गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT