गृहपृष्ठ ∕ नेपाल ∕ संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैसंघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै नेपालीपत्र सोमबार, २०८१ वैशाख २४ गते, १०:०६ मा प्रकाशित नेपाल काठमाडौँ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।बैठक सोमबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने जनाइएको छ ।बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकारवाही, आर्थिक कुटनीति, प्रमुख सवाल, समस्याहरु र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ । #बैठकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शहरी विकास मन्त्री बुढा पदमा रहन अनिच्छुककाठमाडौँ । शहरी विकास मन्त्री धनबहादुर बुढाले पदमा रहन अनिच्छा प्रकट गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका बुढाले एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई जना गम्भीर घाइतेबुटवल । बुटवलवको बेलबासमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ठक्करबाट २ जना गम्भीर घाइते भएका छन् । प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिनेकाठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज काठमाडौँको कपनबाट पेस्तोलसहित १ जना पक्राउकाठमाडौँ । बूढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटारबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगितकाठमाडौँ । प्रतिनिधि सभाको बैठक जेठ ६ गते आइतवारसम्मका लागि स्थगित भएको छ । यसअघि आज बिहान ११ बजेका लागि आफ्नै बच्चाको हत्या गर्ने महिला पक्राउपर्सा । आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबारधेरै पढिएका खबर १ पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न दिन्नः मन्त्री तामाङ २ राष्ट्रपति आउने बैठकअघि नै सहमति जुटाउन देउवा र रविलाई सभामुखको आग्रह ३ गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक: कांग्रेस ४ एमाले पनि मधेश सरकारबाट बाहिरियो ५ उपेन्द्र यादवले दिए दल विभाजनविरुद्ध सर्वोच्चमा रिट ६ कोशीमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान ७ ‘फ्याक्टस् अफ नेपाल २०२४’ सार्वजनिकThe Film Nepal