गृहपृष्ठ ∕ नेपाल ∕ कञ्चनपुर र कैलालीका सीमा क्षेत्र तीन दिनका लागि बन्दकञ्चनपुर र कैलालीका सीमा क्षेत्र तीन दिनका लागि बन्द नेपालीपत्र शुक्रबार, २०८१ वैशाख २८ गते, १२:४५ मा प्रकाशित नेपाल कञ्चनपुर । भारतको खिरी जिल्लासँग जोडिएका नेपाल–भारत सीमा क्षेत्र तीन दिनका लागि बन्द हुँदै छन् ।छिमेकी राष्ट्र भारतस्थित उत्तर प्रदेश राज्यको खिरी जिल्लामा यही वैशाख ३१ गते अर्थात् मे १३ तारिखका दिन हुन गइरहेको लोकसभा सामान्य निर्वाचनलाई लक्षित गरी आज शुक्रबार साँझ ६ बजेदेखि उक्त मतदान कार्य समाप्त नहुँदासम्म कञ्चनपुर र कैलालीका दक्षिणी सीमा क्षेत्र बन्द गर्न लागिएको प्रशासनले जनाएको छ ।उक्त निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाकाहरू बन्द रहने भनी भारतीय पक्षबाट पत्राचार गरिएको हुँदा उक्त अवधिभर नेपाल–भारत सीमा नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको सूचनामा उल्लेख छ ।त्यस्तै, भारतको खिरी जिल्लासँग जोडिएका कञ्चनपुरको दक्षिण पूर्वी क्षेत्रका सबै चलनचल्तीका सीमा क्षेत्रहरूमा आवागमन बन्द रहने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो । कञ्चनपुर जिल्लाको दक्षिण पूर्वी क्षेत्र र कैलाली जिल्लाको पुरै दक्षिणी क्षेत्रसँग भारतको खिरी जिल्लाको सीमा जोडिएको छ । #भारतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट २ ज्यान मार्ने धम्की दिँदै पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ ३ पूर्वप्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी सांसद पदबाट राजीनामा दिए ४ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ७ ब्राजिलमा चक्रवाती आँधीकाे कहर, हालसम्म ११ जनाको मृत्यु, २० जना बेपत्ताThe Film Nepal