गृहपृष्ठ ∕ नेपाल ∕ विश्वमा मृत्युदण्डको सजाय बढ्यो: एम्नेष्टी इन्टरनेशनलविश्वमा मृत्युदण्डको सजाय बढ्यो: एम्नेष्टी इन्टरनेशनल नेपालीपत्र बिहीबार, २०८१ जेठ १७ गते, ११:०० मा प्रकाशित नेपाल काठमाडौँ । विश्वमा मृत्युदण्डको सजायमा अस्वभाविक बृद्धी देखिएको छ । सन् २०२३ मा विश्वभर ११ सय ५३ जनालाई मृत्युदण्ड दिइएको एम्नेष्टी इन्टरनेशनलको तथ्यांक छ ।अन्तराष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टीले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चीन र मध्यपूर्वका देशहरुमा मृत्युदण्डको सजाय बढिरहेको छ । अघिल्लो वर्ष मृत्युदण्ड दिइएको भनिएका ११ सय ५३ जनामा चीनमा मृत्युदण्ड दिइएकाको विवरण समावेश छैन । चीनमा मात्रै हजारौंलाई मृत्युदण्ड दिएको हुनसक्ने आशंका छ ।सन् २०२३ मा विश्वमा मृत्युदण्डको सजाय अघिल्लो वर्षको भन्दा २० प्रतिशतले बढेको छ । सन् २०२३ मा सबैभन्दा बढी मृत्युदण्ड दिने देशहरुमा चीन, इरान, साउदी अरेबिया, सोमालिया र अमेरिका छन् । मृत्युदण्डको कुल संख्याको ७४ प्रतिशत इरानमा दिइएको छ । मृत्युदण्डको सजाय साउदी अरेबियामा १५ प्रतिशत छ । #मृत्युदण्डग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ४ रङ्गेली महाशिवरात्रीमा रिलिज हुने ५ प्रधानमन्त्री प्रचण्डको सम्पत्ति कति ? ६ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ७ पोखरामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्युThe Film Nepal