Techie IT
२०८३ असोज १२, सोमबार
NepaliPatra logo
गृहपृष्ठ ∕ नेपाल ∕ बीएन्डसीको पक्षमा भएको फैसला खारेज नभए सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

बीएन्डसीको पक्षमा भएको फैसला खारेज नभए सत्याग्रह थाल्ने डा. केसीको चेतावनी


काठमाडौँ । झापाको बीएन्डसी मेडिकल कलेजबारेको फैसला सच्याउनेसहितका माग पूरा गर्न डा. गोविन्द केसीले सरकारलाई दबाव दिएका छन् । सातबुँदे माग सम्बोधन गर्न ढिलाइ गरेरनभए जुनसुकै बेला सत्याग्रह सुरू गर्ने डा. केसीले चेतावनी दिएका छन् ।

यसअघि जेठ ३१ गते विज्ञप्ति जारी गर्दै उनले माग सम्बोधन गर्न दुई साताको अल्टिमेटम दिएका थिए । त्यसअघि समेत जेठ २४ गते डा. केसीले सरकारलाई एक सातको समय दिइ माग पूरा नभए सत्याग्रह थाल्ने चेतावनी दिएका थिए ।

शुभेच्छुकहरुको सल्लाहअनुसार सत्याग्रह स्थगन गरी अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने डा. केसीले विज्ञप्तिमार्फत् बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT