Techie IT
२०८१ साउन ४, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रिय परिचय पत्र बनाउन छुटे पनि नागरिकले राज्यबाट सेवा सुविधा पाउँछन्ः गृहमन्त्री

राष्ट्रिय परिचय पत्र बनाउन छुटे पनि नागरिकले राज्यबाट सेवा सुविधा पाउँछन्ः गृहमन्त्री


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचय पत्र बनाउन छुटे पनि नागरिकहरूले राज्यबाट सेवा सुविधा पाउने बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

२८ जिल्लामा मात्रै भदौ मसान्तसम्म राष्ट्रिय परिचय पत्र बनाउने समय दिइएको उनले बताए । भदौ मसान्तसम्ममा पनि परिचय पत्र बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट नागरिकलाई बञ्चित नगरिने उनको भनाई छ ।

नागरिकलाई राज्यले कहिले पनि सेवा सुविधाबाट विमुख नपार्ने उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सरकारले भन्याे– ‘बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्’

काठमाडाैँ । सरकारले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित रहेकाे जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक सूचना निकालेर अहिलेसम्म सम्बन्धित

राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९–०८०’ पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका

अमेरिकी दूतावाससँग जोडेर आएका समाचारबारे उपसभामुख रानाको ध्यानाकर्षण

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उपसभामुखसहित कसैलाई पनि भिसा

गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका

नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा. शाक्य

काठमाडौँ । नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा नेत्ररोग विशेषज्ञ डा. किरण शाक्य नियुक्त भएका छन् । अस्पतालको सञ्चालक समिति बैठकले

बाग्मतीमा राप्रपाले सरकारलाई विश्वासको मत नदिने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार

Techie IT