गृहपृष्ठ ∕ नेपाल ∕ भक्तपुरकाे गडेधारा टाेलका झन्डै ३० वटा घर डुबानमाभक्तपुरकाे गडेधारा टाेलका झन्डै ३० वटा घर डुबानमा नेपालीपत्र बुधबार, २०८१ साउन १६ गते, ०८:०४ मा प्रकाशित नेपाल सांकेतिक फोटोकाठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ दधिकोट गडेधारा टोलका झन्डै ३० वटा घर डुबानमा परेका छन् ।गएराति ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयवासीको ३० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ । मध्यरातिदेखि बस्तीमा पसेको पानी धेरैजसो घरको भुइँतलाभित्र चार फिटसम्म पुगेपछि धेरैको बिचल्ली भएको थियो । टोलमा रहेको नौ वटा गाडी र २० वटाभन्दा बढी मोटरसाइलसमेत पूरै डुबेर क्षति पुगेको छ ।यस्तै गएराति नै गोदावरी खोलामा आएको बाढीले ललितपुरको टीकाथली र भक्तपुरको बालकोटका केही घर तथा पसल डुबेका छन् । गोदावरी खोलाको बाढीले पटक पटक छेउछाउका बस्ती डुब्ने गरेका छन् । #भक्तपुरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । तीधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ४ नेपालगञ्ज भन्सारमा लक्ष्यको ६२ प्रतिशत राजस्व असुली ५ भारतीय विदेशमन्त्री एस जयशंकर र नेपाली राजदूत डा. शर्माबीच भेटवार्ता ६ पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या ७ ‘चलचित्रमार्फत आम मानिसको कथा देखाउने गरेको छु’The Film Nepal