गृहपृष्ठ ∕ नेपाल ∕ चालु अधिवेशनबाट टीआरसी विधेयक पारित गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धताचालु अधिवेशनबाट टीआरसी विधेयक पारित गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता नेपालीपत्र बुधबार, २०८१ साउन २२ गते, १३:०२ मा प्रकाशित नेपाल काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनको चालु अधिवेशनबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिने बताएका छन् ।मंगलबार टीआरसी कार्यदलको प्रतिवेदन बुझ्दै उनले संशोधनका लागि सदनमा रहेको टीआरसी विधेयकमा दलहरूबीच सहमति जुट्नु कोसेढुंगा भएको उल्लेख गरे । उनले कानुन बनाएरै शान्ति प्रकृयाको बाँकी अन्तिम काम टुंगोमा पुर्याउने बताए ।‘अब यसलाई संसद्को समितिले सर्वसम्मतिले पारित गरेर पठाउँछ र पूर्ण हाउसले पनि सदनमा पास गर्छौं । यसै अधिवेशनबाट पास गर्छौं‚’ प्रधानमन्त्री ओलीले भने ।प्रधानमन्त्री ओलीले धेरै छलफल र लामो समयपछि विधि पुर्याएर विधेयकमा सहमति जुटाएको भन्दै राजनीतिक दलहरुबीच अब कुनै पनि विवाद नरहने बताए । #केपी शर्मा ओली #प्रधानमन्त्रीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भूकम्प र कोरोनापछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारीललितपुर । नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले भूकम्प र कोरोनापछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउगोरखा । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपलिका–६ वैदेशिक लगानी उच्च प्राथमिकता छ: मन्त्री भण्डारीकाठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् पशुपति कोटिहोममा २० करोड १५ लाख नगद र द्रव्य संकलनकाठमाडौँ । पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण सार्वजनिक भएको छ । कोटीहोम सकिएको ललितपुरमा चिनियाँ र फिलिपिनीले सञ्चालन गरेको कलसेन्टरमा छापा, ५० जना…काठमाडौँ । ललितपुरको सानेपास्थित चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ । अवैध गेस्टहाउसमा महिलाको बलात्कार गरेको आरोपमा एक युवक पक्राउकाठमाडौँ । काठमाडौँमा बलात्कारमा आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–९ घर भई कास्कीकोधेरै पढिएका खबर १ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने २ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्याल ३ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह ४ ‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’ ५ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ६ पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने ७ आज हरितालिका तीजThe Film Nepal