गृहपृष्ठ ∕ नेपाल ∕ मध्यपुर थिमि नगरपालिका तीन दिन मध्यपुर महोत्सव मनाउनेमध्यपुर थिमि नगरपालिका तीन दिन मध्यपुर महोत्सव मनाउने नेपालीपत्र शुक्रबार, २०८१ साउन ३१ गते, १६:५० मा प्रकाशित नेपाल | पर्यटन काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आउँदो पुस १२, १३ र १४ गते तीन दिन मध्यपुर महोत्सव मनाउने भएको छ । नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको २६ औं बैठकले तीन दिन मध्यपुर महोत्सव मनाउने निर्णय गरेको हो ।यस्तै बैठकले चालू आर्थिक वर्ष २०८१–०८२ को स्वीकृत योजना तथा कार्यक्रमहरू तत्काल सञ्चालन गर्ने, नगरपालिकाको नयाँ निर्माण हुने प्रशासकीय भवनका लागि सम्बन्धित निकायसँग बजेट माग गर्ने निर्णय गरेको छ ।यसैगरी बैठकले बस्ती विकास आयोजना सम्बन्धमा प्रारम्भिक अध्ययन प्रतिवेदनका आधारमा सीमाङ्कन भएका क्षेत्रहरूको बस्ती विकास गर्ने प्रयोजनका लागि क्रमशः डीपीआर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । #मध्यपुर थिमि नगरपालिकाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भूकम्प र कोरोनापछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारीललितपुर । नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले भूकम्प र कोरोनापछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउगोरखा । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपलिका–६ वैदेशिक लगानी उच्च प्राथमिकता छ: मन्त्री भण्डारीकाठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् पशुपति कोटिहोममा २० करोड १५ लाख नगद र द्रव्य संकलनकाठमाडौँ । पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण सार्वजनिक भएको छ । कोटीहोम सकिएको ललितपुरमा चिनियाँ र फिलिपिनीले सञ्चालन गरेको कलसेन्टरमा छापा, ५० जना…काठमाडौँ । ललितपुरको सानेपास्थित चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ । अवैध गेस्टहाउसमा महिलाको बलात्कार गरेको आरोपमा एक युवक पक्राउकाठमाडौँ । काठमाडौँमा बलात्कारमा आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–९ घर भई कास्कीकोधेरै पढिएका खबर १ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने २ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्याल ३ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह ४ ‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’ ५ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ६ आज हरितालिका तीज ७ पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइनेThe Film Nepal