Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालब्लड डोनर्स एशोसिएशन नेपालको अध्यक्षमा राजेश श्रेष्ठ चयन

ब्लड डोनर्स एशोसिएशन नेपालको अध्यक्षमा राजेश श्रेष्ठ चयन


काठमाडौँ । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को अध्यक्षमा राजेश श्रेष्ठ चयन भएका छन् ।

ब्लोदानको हिजो सम्पन्न ११ औँ केन्द्रीय अधिवेशन तथा २७ औँ साधारण सभाले निवर्तमान उपाध्यक्ष राजेश श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा उज्ज्वल केसी, केशव महर्जन, महासचिवमा मचाकाजी महर्जन, सचिवमा विष्णुराज श्रेष्ठ र शंकर महर्जनलाई चयन गरेको छ ।

ब्लोदानको कोषाध्यक्षमा पुरुषोत्तम खत्री, सदस्यहरुमा बालकृष्ण श्रेष्ठ, तारा लामा, अजित खड्का, विनोद तुलाधर, किशोरराज वन्त, हसिना शाक्य, श्यामकृष्ण श्रेष्ठ, राधाकुमारी श्रेष्ठ, रोजना राजवंशी, जनककुमार खड्का, साधुराम महर्जन, रुकेश रन्जित र मनोनित सदस्यमा विरेन्द्रमान श्रेष्ठ र खेलनाथ सिग्देल रहेका छन् ।

ब्लोदानको कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठाइयो

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय-परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। विधेयकमाथि

टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षको

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्

प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि

यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने

काठमाडौँ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन्

आज हरितालिका तीज

काठमाडौँ । आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ

Techie IT