गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौँमाश्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौँमा नेपालीपत्र सोमबार, २०८१ असोज ६ गते, १६:२० मा प्रकाशित अन्तर्राष्ट्रिय | नेपाल काठमाडौँ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे नेपाल भ्रमणमा आएका छन् । राजापाक्षे पत्नीसहित भुटानको राजधानी थिम्पु हुँदै आज दिउँसो काठमाडौं आइपुगेका हुन् ।उनी झम्सिखेलस्थित मिभान्ता होटलमा बसेका छन् ।राजापाक्षे व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आएको बुझिएको छ । #श्रीलंकाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदैकाठमाडौँ । आज शनिबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक आज महाअष्टमी: विभिन्न शक्तिपीठमा बलीसहित विशेष पूजा गरिँदैकाठमाडौँ । बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने आज फुलपाती, घर–घरमा उखुदेखि अशोकको फूलसम्म भित्र्याइदैकाठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ताचितवन । नेपाली समलिङ्गी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग इजरायलले लेबनानमा सैन्य आक्रमण बढायोएजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको जमीन आक्रमण थप बढाएको छ । हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीन धौलागिरि पर्वतारोहणमा पाँच रूसी नागरिकको मृत्यु, ३ जनाको उद्धारकाठमाडौँ । धौलागिरि हिमाल पर्वतारोहण गर्ने क्रममा पाँच जना रूसी नागरिकको मृत्यु भएको छ। मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीकोधेरै पढिएका खबर १ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड २ हनुमानढोकाको दशैंघरमा राखियो जमरा ३ राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ४ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने ५ तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्री लेखकको निर्देशन ६ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ७ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धताThe Film Nepal