Techie IT
२०८१ असोज १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालपक्राउ परेका श्रीमानलाई भेट्न मञ्जु खाण प्रहरी कार्यालय पुगिन्

पक्राउ परेका श्रीमानलाई भेट्न मञ्जु खाण प्रहरी कार्यालय पुगिन्


काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको श्रीमान बालकृष्ण खाणलाई भेट्न मञ्जु खाण टेकुस्थित प्रहरी कार्यालय पुगेका छिन्। उनी सोमबार बिहान पक्राउ परेका खाणलाई भेट्न टेकु पुगेकी हुन्।

खाणलाई प्रहरीले वैशाख २७ गते मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो। पक्राउ परेका १२ दिनपछि उनी श्रीमानलाई भेट्न गएकी हुन्।

बालकृष्ण खाणसहित पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतका १६ जनामाथि अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा

स्कूल बसको ठक्कर बाट बालकको मृत्यु

नवलपुर । नवलपुरको कावासोतीमा स्कुल बसको ठक्कर बाट एक नाबालकको मृत्यु भएको छ । कावासोती-१ छहारी चोकको भित्री सडक खण्डमा

नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर र ठुला सवारी सञ्चालनमा रोक

काठमाडौँ । चितवनको नारायणघाटदेखि काठमाडौँसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था

परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व

पूर्व राजा ज्ञानेन्द्र शाहले शुभेच्छुकलाई टीका लगाइदिने

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्व

भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा

नवलपरासी । भारत र नेपालले तार र ढुंगाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ

Techie IT