Techie IT
२०८२ असोज २२, बुधबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीमनसुन शुरु भएसँगै भोजपुरका किसानलाई धान रोपाइँको चटारो

मनसुन शुरु भएसँगै भोजपुरका किसानलाई धान रोपाइँको चटारो


भोजपुर । भोजपुरका किसानलाई अहिले धान रोपाइँको चटारो परेको छ ।

मनसुनी वर्षा शुरु भएसँगै खेतमा पानी भरिएपछि कृषकहरू बिहानैदेखि खेतमा व्यस्त हुने गरेका छन् । सिँचाइ अभावमा आकाशे पानीको भरमा रोपाइँ गर्दै आएका किसान यस वर्ष समयमा नै वर्षा शुरु भएपछि खुसी भएका छन् ।

समयमा पानी परेपछि राहत महशुस भएको किसानको भनाइ छ । विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइ शुुरु हुने भए पनि यस वर्ष जेठ अन्तिममा पर्याप्त पानी परेपछि भोजपुरको सबै क्षेत्रमा रोपाइँ शुरु स्थानीय किसानको भनाइ छ ।

जिल्लाको बोखिम टक्सार, सिद्देश्वर, गुप्तेश्वर, कोट,लगायत जिल्लाका नौ ओटै स्थानीय तहको तल्लो भेगमा धान खेती हुने गर्दछ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार कुल खेतीयोग्य जमिनको क्षेत्रफल ६२ हजार दुई सय ९९ हेक्टर मध्ये १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान हुने गर्दछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT