गृहपृष्ठ ∕ अर्थ ∕ उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यातउत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात नेपालीपत्र बिहीबार, २०८२ असार १२ गते, ०९:४३ मा प्रकाशित अर्थ | नेपाल काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ ।आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशमा निर्यात गर्न थालेको हो । देशभित्रको कुल विद्युत् उत्पादन २ हजार ७०० मेगावाट पुगेको छ ।हाल धेरै माग हुँदा २ हजार मेगावाट र सामान्य माग १ हजार ८०० मेगावाटको हाराहारीमा रहेको छ । आन्तरिक माग पुरा गरेपछि बचतमा रहेको विद्युत् भारत र बंगलादेशमा निर्यात हुँदै आएको छ । अहिले भारतमा साढे ६ सयदेखि ७ सय मेगावाट र बंगलादेशमा ४० मेगावाट निर्यात भैरहेको छ ।नेपालले हाल भारतसँगको विद्युतीय व्यापार प्रणाली अन्तर्गत दैनिक ७०० मेगावाट हाराहारीमा विद्युत् निर्यात गरिरहेको छ । यस्तै, बंगलादेशमा पहिलोपटक नियमित रुपमा असार १ देखि ४० मेगावाट विद्युत् निर्यात शुुरु गरिएको छ । #जलविद्युत्ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैरुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्तधेरै पढिएका खबर १ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन २ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ३ सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो ४ समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्ने ५ लम्पी स्किनबारे सरकार उदासिन देखियोः पदम गिरी ६ समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व ७ ललिता निवासको जग्गा प्रकरणका दुई आरोपित रिहाThe Film Nepal