Techie IT
२०८१ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालउच्च अदालत पाटनले उल्ट्यायो अनसरनरत विनु यादवको मुद्दा

उच्च अदालत पाटनले उल्ट्यायो अनसरनरत विनु यादवको मुद्दा


काठमाडौँ। अनसनरत सोलुखुम्बुकी विनु यादवको मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत रामेछापको फैसला उल्ट्याएको छ। मंगलबार न्यायाधीश सुवास पौडेल र सुदर्शन पाण्डेको संयुक्त इजलासले सम्बन्ध विच्छेद गर्नुपर्ने कुनै यथेष्ट कारण नभएको भन्दै उच्च अदालतले जिल्ला अदालत रामेछापको फैसला उल्टाएको हो।

जिल्ला अदालत रामेछापले न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासमा सम्बन्ध विच्छेद गर्नुपर्ने माग लिएर गएका निवेदक प्रदीप कठायतको मागलाई सदर गर्दै निवेदककै पक्षमा फैसला गरेको थियो।

मिलापत्रको कागज नै पढ्न नदिएर जबर्जस्ती सम्बन्धविच्छेद गराएको फैसलाविरुद्ध वैशाख २७ देखि विनुको अनसनसहितको सत्याग्रहको आज १५औँ दिन हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्ः राष्ट्रिय सभा…

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने बताएका छन्

अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैनः स्वास्थ्यमन्त्री पौडेल

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन्। बुधवार ललितपुरमा गणेशमान

ओमानमा नेपालको राष्ट्रिय दिवस मनाइयो

काठमाडौँ । ओमानको मस्कटस्थित नेपाली दूतावासले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा एक कार्यक्रमको गरेको छ । इन्टरकन्टिनेन्टल मस्कट

५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु

काठमाडौँ । पाँचौं मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । ४५ वर्षीय राईलाई

सहकारीको रकम दुरुपयोग सम्बन्धमा प्रतिवेदनको आधारमा कारबाही अगाडि बढ्छ: मन्त्री…

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारीको बचत रकम दुरुपयोग गर्नेमाथि समितिको प्रतिवेदनको आधार कारबाही अघि बढाइने बताएका

बझाङमा भूकम्पको धक्का

काठमाडौँ । बझाङमा भूकम्प गएको छ । आज बिहान बझाङको माझीगाउँ केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान

Techie IT