‘ऐश्वर्य’ को सिक्वेल बन्ने
- आइतबार, ८ पुष, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

काठमाडौँ । गएको बर्ष रिलिज भएको चलचित्र ‘ऐश्वर्य’को सिक्वेल बन्ने भएको छ । बक्स अफिसमा सन्तोषजनक कमाई गर्न सफल उक्त चलचित्रको सिक्वेलको तयारीमा रमेश उप्रेती रहेका छन् ।
उप्रेतीले केहि समयबाट यो चलचित्रको स्क्रिप्टमा काम गरिरहेको समाचार प्रकाशित भएको छ । खोजेजस्तो कथा नभेटीका कारण चलचित्रको सिक्वेलको काम पछी धकेलिएको रमेशले बताएका पनि छन् । उनले एक मीडियासंग कुरा गर्दै चलचित्रको लागी एक राम्रो स्क्रिप्टको खोजीमा रहेको बताएका हुन् ।
चलचित्रको बारेमा थप जानकारी भने आएको छैन । सिक्वेलमा को–को कलाकारहरु दोहोरिने या नयाँ कलाकारले स्थान पाउने भन्नेमा पनि केही पनि बताइएको छैन ।
सोही चलचित्रबाट दीपिका प्रसाईले डेब्यू समेत गरिन् । दिवाकर भट्टराईको निर्देशनमा तयार भएको चलचित्रबाट दिवाकार दिपिका वैवाहिक जीवनमा बाधिएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
केपी ओलीको नाममा गोल्डकप फुटबल प्रतियोगिता हुने
- 5 minutes ago

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। एमालेको भातृ संगठन युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म का
न्यायाधीश भट्टराईको प्रश्नः नागरिकता प्राप्त गर्नु र त्यसलाई प्रयोग नगर्नुमा केही फरक छ र?
- 51 minutes ago

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासको बहसमा न्यायाधीशको प्रश्नमा गृहमन्त्री रवि लामिछानेका वकिलले जवाफ फर्काउन असमर्थ भएका छन्। शुक्रबारको सुनुवाइमा न्यायधीश आनन्दमोहन भट्टराईको प्रश्नमा रविका
माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता
- 1 hour ago
अन्टानानारिभो। माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ। त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ ।प्राप्त समाचार अन
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।