आणविक उर्जा केन्द्र खारेज गर्ने जापानका वातावरण मन्त्रीको भनाई

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । जापानका नव नियुक्ति वातावरण मन्त्री शिन्जिरो कोइजुमीले जापानका आणविक उर्जा केन्द्रहरु खारेज गर्ने धारणा राखेका छन् । 

 

जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार गरेको मन्त्रिपरिषद हेरफेरपछि उनी वातावरण मन्त्रीमा नियुक्ति भएका हुन् । ३८ वर्षीय शिन्जिरो पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुन् । 

 

शिन्जिरो  दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुन् । बुधवार राती गरेको एक सम्बोधनको क्रममा उनले जापानका आणविक उर्जा उत्पादन केन्द्रहरु खारेज गर्नेतर्फ आफ्नो धारणा राखेका हुन् ।

 

आणविक उर्जाको बारेमा सरकारले गरेको योजनाको बारेमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा उनले आणविक उर्जा केन्द्रको खारेजीको प्रसंग उल्लेख गरेका हुन् । 

 

देशमा सन् २०११ मा आणविक दुर्घटना भइसकेको र अब हुन नदिने पनि उनले बताए । यदि यी केन्द्रहरुलाई राखियो भने हामी ध्वस्त हुनेछौँ, उनले भने ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ऋषभ शेट्टीले गरे ‘कान्तारा २’ को प्रिक्वेलको घोषणा

  • 6 minutes ago
ऋषभ शेट्टीले गरे  ‘कान्तारा २’ को प्रिक्वेलको घोषणा

एजेन्सी । अभिनेता ऋषभ शेट्टीको ब्लकबस्टर फिल्म ‘कान्तारा’ ले फ्यानबाट निकै माया पाएको थियो । ‘कान्तारा’ ले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भएको थियो ।

किम जोङ उनले यस्तो आदेश दिएपछि...

  • 18 minutes ago
किम जोङ उनले यस्तो आदेश दिएपछि...

एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोङ उन आफ्ना निर्णयका कारण सधैं चर्चामा रहन्छन् । रुस–युक्रेन युद्धको बीचमा उत्तर कोरियाली नेता किम जोङ उनले फेरि एकपटक ठूलो निर्णय गरेर सबैलाई चकित बनाएका छन् ।

अष्ट्रेलियका कप्तान फिन्चद्वारा सन्यास घोषणा

  • 18 minutes ago
अष्ट्रेलियका कप्तान फिन्चद्वारा सन्यास घोषणा

अस्ट्रेलिया टोलीका विश्व विजेता आरोन फिन्चले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।



पर्यटन

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

जीवनशैली

ध्यान गर्नुका फाइदाहरु

ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।

विचित्र विश्व

किम जोङ उनले यस्तो आदेश दिएपछि...

किम जोङ उनले यस्तो आदेश दिएपछि...

एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोङ उन आफ्ना निर्णयका कारण सधैं चर्चामा रहन्छन् । रुस–युक्रेन युद्धको बीचमा उत्तर कोरियाली नेता किम जोङ उनले फेरि एकपटक ठूलो निर्णय गरेर सबैलाई चकित बनाएका छन् ।