दक्षिण भारतीय फिल्मका अभिनेताहरुको पढाइ यस्तो

Global IME
Mega Bank
Norvic Hospital

बलिउडदेखी अन्य फिल्डमा केही यस्ता व्यक्तिहरु रहेका छन् जसले कम पढेपनि आफ्नो जीवनमा उपलब्धि भने ठुलै हात पारेका छन् । दक्षिण भारतीय फिल्ममा पनि केही यस्ता अभिनेताहरु रहेका छन् जसको क्वालिफिकेशन निकै कमजोर देखिए पनि सफलता भने निकै उच्च रहेको छ ।

 

रजनीकान्तका ज्वाइ धनुष

अभिनेता धनुषले कक्षा १० सम्मको पढाइ गरेका छन् । धुनषले ‘आरसी उच्च माध्यामिक स्कुल’ र ‘गवर्नमेन्ट हाइएर सेकण्डरी’ स्कुलबाट आफ्नो १० कक्षासम्मको पढाइ पुरा गरेका हुन् । यस पश्चात उनी नाम परिवर्तन गर्दै फिल्मी दुनियाँमा प्रवेश गरेका थिए ।

 

अल्लु अर्जुन

क्वालिफिकेशनः बिबिए (एमएसआर कलेज, हैदराबाद०

दक्षिण भारतीय फिल्मका चर्चीत अभिनेता अल्लु अर्जुनको जन्म चेन्नईमा भएको हो । उनले सन् २०११ मा स्नेहा रेड्डीसँग विवाह गरेका थिए । सन् २०१३ मा आएको फिल्म गंगोत्रीबाट उनले फिल्ममा डेब्यु गरेका थिए ।

 

रजनीकान्त

क्वालिफिकेशनः ग्रयाजुएट (मद्रास फिल्म इन्सिटुट)

रजनीकान्तको असली नाम शिवाजी राव गायकवाड हो । रजनीकान्तले आफ्नो प्राइमरी पढाई प्राइमरी स्कुलबाट पुरा गरे । पछि उनले आचार्य पाठशालामा भर्ना भएका थिए । त्यसपछि उनले मद्रास फिल्म इन्सिटुटबाट आफ्नो पढाइ पुरा गरे ।

 

राणा दग्गुबत्ती

क्वालिफिकेशनः ग्रयाजुएट ९इण्डिस्ट्रियल फोटोग्राफी०

 

दिगंत

क्वालिफिकेशनः बिकम

 

पृथ्वीराज

क्वालिफिकेशनः आइटीमा व्याचलर डिग्री -तास्मिानिया विश्वविद्यालय-

 

नागा चैतन्य

क्वालिफिकेशनः बिकम (ट्रिनीटी कलेज, लण्डन)

हलिउड स्टुडियो क्लालिफोर्निया डान्स र एक्टिङमा डिग्री

 

जीवा

क्लालिफिकेशन–१२ पास (मल्टिमिडया ग्राफिक्स कोर्स)

 

सुर्या

क्लालिफिकेशनः बिकम

 

रामचरण तेजा

क्वालिफिकेशनः पद्य शेषाद्री बाल भवनबाट स्ुकलिङ

 

निबिन

क्वालिफिकेशनः बिटेक


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुदूरपश्चिम प्रदेशः के मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पाउँलान् त आज विश्वासको मत ?

  • 9 minutes ago
सुदूरपश्चिम प्रदेशः के मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पाउँलान् त आज विश्वासको मत ?

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक आजै अपराह्न ४ बजे बस्ने गरी सारिएको छ ।

इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

  • 25 minutes ago
इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गरेका छन् ।

चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ: मन्त्री भण्डारी

  • 36 minutes ago
चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ: मन्त्री भण्डारी

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आजका राष्ट्रिय अभिभारा तथा राष्ट्रिय चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको बताएका छन् ।



पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।