गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ रहेनन् सारुक ताम्राकारका बुवा सानु ताम्राकाररहेनन् सारुक ताम्राकारका बुवा सानु ताम्राकार नेपालीपत्र शनिबार, २०८० भदौ ९ गते, १८:३७ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । स्वर्गीय अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ । कलाकार तथा जादूगर रहेका ताम्राकारको शनिबार नर्भिक अस्पतालमा उपचाकार क्रममा निधन भएको हो ।छोराको निधनपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । किड्नीमा समस्या देखिएपछि उनलाई २८ दिनसम्म नर्भिकमा उपचारका लागि भर्ना गरिएको थियो । उनको दिउँसो ३ः३० बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।७५ वर्षिया ताम्राकार मिर्गौलो समस्याबाट पीडित थिए । ताम्राकारले दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका थिए ।उनको निधनबाट ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिना अघि उनका छोरा तथा अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका थिए ।उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । #सानु ताम्राकार #सारुक ताम्राकारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहनेकाठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धितकाठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमाकाठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ ‘महाभोज’ देशभर रिलिजकाठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रलेधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा ३ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन ४ एन्फा कप फुटबल प्रतियोगिता नहुने ५ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ६ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ७ वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसThe Film Nepal