गृहपृष्ठ ∕ खेल ∕ रोनाल्डोको विश्व कीर्तिमान, निर्णायक गोलमा पोर्चुगल विजयीरोनाल्डोको विश्व कीर्तिमान, निर्णायक गोलमा पोर्चुगल विजयी नेपालीपत्र बुधबार, २०८० असार ६ गते, ०५:३२ मा प्रकाशित खेल एजेन्सी । युरो छनोट अन्तर्गत पोर्चुगलले साँघुरो जित निकालेको छ । गएराति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई १–० गोलले पराजित गरेको हो ।पोर्चुगललाई जित दिलाउन एकमात्र निर्णायक गोल कप्तान क्रिस्टियानो रोनाल्डोले गरे । उनले खेलको ८९ औं मिनेटमा गोल गरेका हुन् ।भिएआरले रोनाल्डोको गोललाई मान्यता दिएको हो । ८० औं मिनेटमा विलम विलम्सनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आइसल्याण्ड १० खेलाडीमा समेटिएको थियो ।यस खेलबाट रोनाल्डोले विश्व कीर्तिमान राखेका छन् । उनी २०० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बनेका हुन् । समूह ‘जे’ मा रहेको पोर्चुगलको यो लगातार चौंथो जित हो । १२ अंकका साथ पोर्चुगल तालिकाको शीर्षस्थानमा रहेको छ । आइसल्याण्ड भने ३ अंकका साथ पाँचौं स्थानमा छ । #क्रिस्टियानो रोनाल्डोग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्योकाठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणाकाठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितकाठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपालकाठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल ३ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ४ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ५ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ६ एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित ७ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशुThe Film Nepal