विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।

 

यससँगै एक रहस्यमयी किताबको बारे चर्चा गरौं । २४० पाना रहेको यस किताबलाई कसैले पढ्न नपाएको भन्ने गरिन्छ । इतिहासकारहरुका अनुसार, यो रहस्यमयी किताब ६ सय वर्ष पुरानो रहेको छ ।

 

कार्बन डेटिङबाट पत्ता लागे अनुसार यसलाई १५ औं शताब्दीमा लेखिएको थियो । यस किताबलाई हातले लेखिएको थियो तर के लेखिएको छ र कुन भाषामा लेखिएको छ भन्ने कुरा आजसम्म कसैले पनि अन्दाज लगाउन सकेका छैनन् ।

 

यसलाई ‘वोयनिक म्यानुस्क्रिप्ट’ नाम दिइएको छ । यस किताबमा मानिसदेखि लिएर रुख–बिरुवाको कैयौं चित्रहरु बनाइएको छ । तर अचम्मको कुरा यस किताबमा बनाइएको केही बोट–बिरुवाको चित्र भने यस पृथ्वीमा भएका बोट–बिरुवासँग मेल खाँदैन । यस किताबको नाम ‘वोयनिक म्यानुस्क्रिप्ट’ इटालीको एक बुक डिलर विलफ्रिड वोयनिकको नाममा राखिएको हो ।

 

मान्ने गरिन्छ की उनले नै यस रहस्यमयी किताबलाई सन् १९१२ मा खरीद गरेका थिए । भन्ने गरिन्छ की यस रहस्यमयी किताबमा थुप्रै पानाहरु रहेका थिए तर यसको कैयौं पानाहरु खराब भए । यद्यपी अहिले यस किताबमा २४० पाना बचेका छन् ।

 

यस किताबको बारेमा केही विशेष कुरा थाहा पाउन सकिएको छैन तर यति अड्कल गर्न सकिन्छ की किताबमा लेखिएको थोरै शब्दहरु ल्याटिन र जर्मन भाषामा रहेको छ । 

 


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 2 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 2 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 2 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।