अष्ट्रेलियामा १० हजारभन्दा बढी उँट मार्न निर्देशन

सिड्नी । दक्षिण अस्ट्रेलियामा पानीको कमीका कारण करिब १० हजार जंगली उँट मार्ने आदेश जारी भएको छ । मिडिया रिपोर्टका अनुसार सुख्खा क्षेत्रमा पिउने पानी जोगाउन पनि दक्षिण अष्ट्रेलियामा जंगली उँट मार्न लागिएको हो । 

 

हेलिकप्टरमार्फत सुटरहरु उक्त क्षेत्रमा लगि १० हजारभन्दा बढी उँट मार्न लागिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

पानीको चरम संकट हुँदै गएपछि उक्त कठोर निर्णय लिन बाध्य भएको बताइएको छ । 

 

उक्त क्षेत्रमा जीवनयापन गर्न कठिन भएका कारण पनि यस्तो कठोर निर्णय लिन बाध्य हुनु परेको अधिकारीहरुले जनाएका छन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ला लिगाः गेटाफेद्वारा ओसासुना पराजित

  • 7 minutes ago
ला लिगाः गेटाफेद्वारा ओसासुना पराजित

एनेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा गेटाफेले जित निकालेको छ ।

भारतमा कस्तो छ कोरोना भाइरसको पछिल्लो अवस्था ?

  • 14 minutes ago
भारतमा कस्तो छ कोरोना भाइरसको पछिल्लो अवस्था ?

एजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।

हालान्डको २ गोलमा डर्टमण्डको जित

  • 19 minutes ago
हालान्डको २ गोलमा डर्टमण्डको जित

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगामा बोरुसिया डर्टमण्डले जितसँगै नयाँ सिजनको सुरुवात गरेको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।