जे हुन्छ चीनमा नै हुन्छः किसानहरुले यसरी गरे छतछतमा अकल्पनिय खेती

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । चीनले अकल्पनिय काम गरेर विश्वलाई नै चकित पार्दै आइरहेको छ । पछिल्लो समय कृषि क्षेत्रमा नयाँ क्रान्ति ल्याएको चीनले घरको छतबाट नै सबै खाले कृषि उत्पादन गर्न थालेको छ ।

 

यस अघि सन् २०१८ मा आएको रिपोर्ट अनुसार चीनका ८० लाख युवाहरु कृषि खेती गर्नै भनेर गाउँ फर्किएका थिए । यो दर वार्षिक रुपमा बढेको समेत बताइएको थियो । त्यसमा पनि, कृषि गर्ने नयाँ पद्धति सबैलाई आश्चर्य चकित पारेको छ । 

 

करिब ५० वर्ष अगाडि चीनको दयनिय अवस्था रहेको थियो । भोकमरी लगायत अन्य समस्याले ग्रस्त रहेको चीनले ३० वर्षको अवधिमा विश्वकै शक्तिशाली देशको परिचय बनाउन सक्यो । आज उसले भौतिक पुर्वाधार लगायत विभिन्न क्षेत्रमा कायपलट नै गर्न सफल भएको छ ।

 

सहरमा बसेर कृषि गर्न सकिन्न भन्नेहरुलाई चीनको यो कामले एउटा पाठ अवश्य सिकाउँछ । सिचुआन प्रान्तमा रहेको जिन्ताई गाउँमा स्थानीयहरूले सरकारको सहायतामा वातावरणमैत्री घर बनाएका छन् ।

 

यी घरको छतमा खेती गर्न सकिन्छ । केही वर्षअघि  भूकम्पका कारण यस क्षेत्रका मानिसलाई समस्या परेको थियो । तर, छतमा नै खेती गर्न थालेपछि यहाँका नागरिकहरुले मनग्य आम्दानी गर्न थालेका छन् । छतलाई नै उर्वर क्षेत्र बनाएका सिचुवानका कृषकहरु यतिखेर विश्वभर चर्चामा रहेका छन् । 

 

कृषि गरौँ भने जग्गा छैन भन्ने नेपालीहरुलाई यो खबरले उत्प्रेरणा दिन सक्छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

  • 3 hours ago
रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । निवर्तमान अध्यक्षसमेत रहेका मिश्रले आज पार्टी अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन् ।

इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

  • 8 hours ago
इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

एजेन्सी । इटलीमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी पक्षधर उम्मेदवारहरु धेरै विजयी हुने प्रक्षेपण गरिएको छ ।

रुसको एक विद्यालयमा गोली चल्यो

  • 8 hours ago
रुसको एक विद्यालयमा गोली चल्यो

एजेन्सी । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ ।



पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”