भ्रष्टाचारको आरोपमा बैंकका पदाधिकारीहरु जेल चलान

Global IME
Mega Bank
Norvic Hospital
सांकेतिक फाेटाे

काठमाडौं । विशेष अदालत काठमाडौंले तत्कालीन घरेलु तथा साना उद्योग विकास बैंकका अध्यक्ष सीताराम प्रसाईंसहित पाँच जनालाई भ्रष्टाचारी ठहर गरेको छ। तत्कालीन यति (मर्जपश्चात हाल महालक्ष्मी)  विकास बैंकका अध्यक्ष रहेका छन् ।

 

विशेषका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय चण्डीराज ढकाल तथा प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनीहरुले कर्जा अपचलन गरेको भन्दै दोषी ठहर गरेको हो। अध्यक्ष प्रसाईलाई ३५ लाख जरिवाना र १ वर्ष कैद हुने ठहर गरेको छ। कर्जा अपचलनमा संलग्न रहेको भनी १० महिना र अध्यक्षको रुपमा जिम्मेवारी निर्वाह नगरेकोमा थप २ महिना गरी एक वर्ष कैदको फैसला सुनाएको हो।

 

सोही प्रकरणमा संलग्न रहेका हिम गुरुङलाई ३५ लाख जरिवानासहित ६ महिना कैद, सुनील प्रधानलाई १ वर्ष कैद, पदमप्रसाद खतिवडालाई ६ महिना कैद सहित १० हजार जरिवाना र कर्जा लिने केशवलाल खुशीलाई ७० लाख बिगो भराई थप ७० लाख जरिवाना गरी कुल १ करोड ४० हजार असुल गर्ने फैसला गरेको हो। ७० लाख बिगो बैंकलाई खुशीले फिर्ता गर्नु पर्ने र सोही बराबर जरिवाना दाखिला गर्नुपर्ने फैसलामा उल्लेख छ। आजको नेपाल समाचारपत्रबाट ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

  • 6 hours ago
एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कांग्रेस नेता सिंह ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । भेटमा दुवै नेताले एकअर्काला

कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

  • 7 hours ago
कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गतको खेलमा कोस्टारिकाले पहिलो जित निकालेको छ । अहमद बिन अली स्टेडियममा भर्खरै सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको ह

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

  • 8 hours ago
निगमको न्यारोबडी जहाज ग्राउन्डेड

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जना



पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।