विश्वका ५ सर्वाधिक खतरनाक कुकुरहरु

प्रतिकात्मक तस्बिर

 

एजेन्सी । भन्ने गरिन्छ की मानिसको सबैभन्दा इमान्दार र वफादार साथी कुकुर हो । कुकुरहरु मिलनसार हुनुका साथै समझदार पनि हुन्छन् । तर कुकुरहरुमा पनि यस्ता प्रजातिहरु छन्, जुन एकदमै खतरनाक हुने गर्दछन् । यसै सन्दर्भमा विश्वका पाँच खतरनाक कुकुरहरुबारे चर्चा गरौं । 

 

१. प्रेसा क्यानेरियो डग

यो कुकुर विशेषगरी अफ्रकाको क्यानरी आइल्यान्डमा पाइने गर्छ । यसको वजन ६० किलोको आसपास हुन्छ । यस प्रजातिको कुकुरलाई १८ औं शताब्दीमा युद्धको क्रममा शिकार र हमला गराउनको लागि तालिम दिइन्थ्यो । यो ज्यानमारा हुन्छन् । यो यतिसम्म खतरनाक हुन्छन् की यसको नजिकबाट बँचेर निस्कनु असमर्थ नै हुन्छ । 

२. जर्मन शेफर्ड 

यसको वजन धेरै हुँदैन तर यो आफ्नो आत्मविश्वास र निडरताको लागि विश्वमै प्रसिद्ध रहेको छ । यसका लागि लगातार शारीरिक व्यायाम आवश्यक पर्छ ताकि यिनीहरु बढी आक्रामक हुन नपाउन् । 

३. रोट्टवीलर्स डग 

यो प्रजातिको कुकुर जर्मनीमा पाइने गर्छ । विश्वको सबैभन्दा प्रसिद्ध कुकुरको प्रजाति मध्यृे एक मा पर्दछ । यिनीहरुकोृ प्रयोग रक्षाको लागि गरिन्छ । यिनीहरुको दाँत एकदमै बलियो हुन्छ । यिनीहरुलाई अपरिचित मानिस तथा अन्य कुकुरहरु पटक्कै मन पर्दैन । 

४. चौ चौ डग

यो कुकुर चीनमा पाइने गर्छ । यो हेर्दामा एकदमै भलाद्मी देखिन्छ तर यिनीहरु उति नै खतरनाक पनि हुन्छन् । यिनीहरुको मर्जी बिना कोही नजिक जान सक्दैनन् । 

 

५. अमेरिकन पिट बुलडग

यो प्रजातिको कुकुर अमेरिकामा पाइने गर्छ । यो विश्वमै सबैभन्दा खतरनाक कुकुरको रुपमा प्रसिद्ध रहेको छ । यिनीहरुलाई सही तरिकाले पालेमा मालिकका लागि एकदमै भलाद्मी, सहयोगी र विश्वासीलो सम्बन्ध बनाउँछन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आजै १२ औं पटक मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने ! सम्भावित मन्त्रीहरु को ?

  • 19 minutes ago
आजै १२ औं पटक मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने ! सम्भावित मन्त्रीहरु को ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औँ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका छन् । आइतबार पेरिसडाँडामा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्ग

कोरोना संक्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु

  • 27 minutes ago
कोरोना संक्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु

बनेपा । कोरोना भाइरसको सङ्क्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु भएको छ ।

कोरोनामुक्त भएपछि समाजले हेर्ने दृष्टिकोण फरक

  • 33 minutes ago
कोरोनामुक्त भएपछि समाजले हेर्ने दृष्टिकोण फरक

सर्लाही । जिल्लामा कोरोना भाइरस जितेर सञ्चो भई घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ ।



पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।