प्रताप दास, प्रिती आले र हेर्कुलेसको साथमा सिड्नीमा दशै रमझम साँझ

Global IME
Mega Bank
Norvic Hospital

सिड्नी । नेपालीहरुको महान चाड दसैँ रमाइलोसँग मनाउन सिड्नीमा दशै रमझम  साँझ २०१८ हुने भएको छ । असनेप इभेन्टको आयोजनामा यही ५ अक्टोवर साँझ सार्क होटल लिभरपुल स्ट्रिट सिड्नीमा यो कार्यक्रम हुन लागेको हो । 

 

यो कार्यक्रममा नेपाल आइडलका दोस्रो रनर अप प्रताप दास, चर्चीत गायीका प्रिती आले र हेर्कुलेस बस्नेतको विशेष प्रस्तुती रहने आयोजक असनेप इभेन्टका खगेन्द्र सत्यालले नेपालीपत्रलाई बताए ।

 

एस  स्टडी अस्ट्रलियाको प्रस्तुति रहेको यो कार्यक्रमको प्रवेश शुल्क अग्रिम २५ डलर रहेको छ । कार्यक्रमा डिजेको प्रस्तुति, लाइभ म्युजिक, डान्स र दशै थिममा बिभिन्न गतिविधिहरु हुने छन् ।

 

युवा पुस्ता लक्ष्ति यो कार्यक्रममा सहभागि हुन  १८ बर्ष उमेर  पुगेको प्रमाण देखाउनु पर्ने छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अमेरिकाको दाबी रुसद्वारा अस्वीकार

  • 16 minutes ago
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।

त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै

  • 19 minutes ago
त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।

सुदूरपश्चिम प्रदेशः के मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पाउँलान् त आज विश्वासको मत ?

  • 31 minutes ago
सुदूरपश्चिम प्रदेशः के मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पाउँलान् त आज विश्वासको मत ?

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक आजै अपराह्न ४ बजे बस्ने गरी सारिएको छ ।



पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।