गृहपृष्ठ ∕ अर्थ ∕ बढ्यो सुन–चाँदीको मूल्यबढ्यो सुन–चाँदीको मूल्य नेपालीपत्र बिहीबार, २०८० भदौ ७ गते, १३:०३ मा प्रकाशित अर्थ काठमाडौँ। आज बिहीबार सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।आज छापावाल सुनको मूल्य एक लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ। तेजावी सुनको मूल्य एक लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ।यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १४ सय ६० रुपैयाँ कायम भएको छ। बुधबार १४ सय २५ रुपैयाँमा चाँदीको खरीद बिक्री भएको थियो। #सुन र चाँदीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमतिकाठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको शेयर बजार साढे १९ अङ्कले घट्योकाठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारीकाठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुख ग्लोबल आईएमई बैंक र हब इन्टरनेसनल एजुकेसनबीच समझदारीकाठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका लागि अध्ययन तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलनसिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु सुनको भाउ तोलामा ६०० रुपैयाँले घट्योकाठमाडौँ । आज बिहीबार सुनको भाउ घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायीधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ४ इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह ५ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ६ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ७ A Fusion of Flavor, Artistry, and Heritage: TildaThe Film Nepal